गुल्मी विमानस्थलमा भोली ‘डेमो फ्लाइट’ हुँदै

गुल्मी ।गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा भोली(आइतबार) ‘डेमो फ्लाइट’ हुने भएको छ । तारा एयरकोे ट्विनअटर जहाजले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट रेसुंगा विमानस्थलमा उडान गर्ने भएको हो । रेसुंगा नगरपालिकाको समन्वयमा डेमो फ्लाइट हुन लागेको मेयर खिलध्वज पन्थीले बताउनुभयो ।

बिहान ११ बजे उडानको लागि तारा एयरको विमान मार्फत डेमोस्ट्रेसन उडानको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्स बिच आज रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता गरेको बताईएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close