अर्घाखाँचीमा पाँचौ महोत्सव माघ ११ गतेबाट हुँदै

सन्धिखर्क ।अर्घाखाँचीमा पाँचौ महोत्सहव हुने भएको छ ।माघ ११ गतेदेखि माघ २४ गते सम्म महोत्सव आयोजना हुन लागेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदिप मिश्रले जानकारी दिनुभयो ।

महोत्सव उद्योग वाणिज्य संघ र चेम्बर अफ कर्मशको संयुक्त आयोजनामा हुन लागेको बताईएको छ । कृषि,पर्यटन तथा औधोगीक प्रदर्शन भन्ने मुल नाराका साथ संचालन हुन लागेको बताईएको छ ।मेला सन्धिखर्क १ को कुडुली फाँटमा लाग्ने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close