घटायो पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँ भाउ घटाएको हो।अब पेट्रोल १ सय ७५, डिजेल र मट्टितेल १७२ रूपैयाँ कायम भएको निगमले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close