आज पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा

काठमाडौँ । सरकारले पृथ्वी जयन्तीको दिन आज सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ। सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि सार्वजनिक विदा दिने उल्लेख थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close