कृष्ण लामिछानेको “आमाको याद” गीतले बजारमा चर्चा बटुल्दै

अभिनव चौहान , काठमाडौं। नेपाली गीत संगीतको बजारमा कृष्ण लामिछानेको “आमाको याद” बोलको आधुनिक गीत बजारमा ।सुमधुर आवाजका धनी गायक कृष्ण लामिछानेका थुप्रै गीतहरु बजारमा छन।विशेषगरी ऊनले लोक तथा दोहोरी गीतमा धेरै आवाज दिएका छन्।यतिबेला उनको शब्द/संगीत/एरेन्ज र स्वरमा “आमाको याद” बोलको आधुनिक गीत सार्वजनिक भएको छ।

मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत उनै गायक कृष्ण लामिछानेको आफ्नै युटुब च्यानल SK creation मार्फत बजारमा सार्वजनिक गरिएको हो। गीत बजारमा आएपछि सबैले राम्रो प्रतिक्रिया दिएका छन्। आमाको मायालाई प्रमुख विषय बनाएको यस गीतमा नेपालीहरु प्रदेशिनु परेको बाध्यात्मक परिस्थितिलाई पनि उत्तिकै सशक्त रुपमा प्रस्तुत गरिएको छ। तल दिएको लिन्क ओपन गरेर पूरा गीत सुन्नुहोस् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close