अन्तरजातीय विवाह गर्नेलाई १ लाख रुपैयाँ दिइने, छायाँनाथ राराको निर्णय

काठमाण्डौं ।सुर्खेतको एक स्थानीय तहले अन्तरजातीय विवाह गर्नेलाई १ लाख रुपैयाँ दिने भएको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिकाकाको १२औँ विधेयक नगरसभाले यस्तो निर्णय गरेको हो ।

अन्तरजातीय विवाह गर्ने युवायुवतीलाई प्रोत्साहनस्वरूप एक लाख उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो ।छुवाछूत अन्त्य र दलितको हक अधिकारका लागि यो कार्यक्रम प्रभाव कारी हुने उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close