सीडीओ र सहायक सीडीओसहित ७० जनाको सरुवा,अर्घाखाँचीमा पहिलो पटक महिला सीडीओ आउँदै

काठमाण्डौं ।सरकारले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले शुक्रबार सीडीओ र सहायक सीडीओसहित ७० जनाको काज सरुवा गरेको हो।
गृहले केही जिल्लाका सीडओहरूलाई मन्त्रालयमा तानेको छ भने मन्त्रालयका केही सहसचिव र उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ। यस्तै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीमा मिना अर्यालको काज सरुवा भएको छ । हालका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जामा काज सरुवा गरेको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close