पाँचौं अर्घाखाँची महोत्सवको तयारी तिब्रता

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्कमा माघ ११ गतेदेखि २४ गतेसम्म संचालन हुन लागेको पाँचौं महोत्सवको तयारीले तिब्रता दिएको छ । अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।यस्तै मेला लाग्ने ठाँउको अवलोकलन गर्नको लागि आज सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र पुग्नुभएको थियो । मेलाको तयारी तिब्रता बनाइएको समेत बताईएको छ ।

यस्तै महोत्सवको उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन्धिखर्क आउँने कार्यक्रम तय भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close