अर्घाखाँची महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउदै

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्कमा माघ ११ गतेदेखि २४ गतेसम्म संचालन हुन लागेको पाँचौं महोत्सवको उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन्धिखर्क आउँने कार्यक्रम तय भएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताउनुभयो ।

११ गते सन्धिखर्क नगरपालिका वडा नम्बर १ कुडुँले फाटमा लाग्ने मेला उद्घाटन गर्न प्रचण्ड सन्धिखर्क आउने भएपछि सोहि अनुसारको सुरक्षा व्यवस्थापनमा प्रहरी लागेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close