अर्घाखाँचीको सेङलेङ्गमा पाथीभरामाताको मुर्ति स्थापना

सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर १०,धनचौरको सेङलेङ्गमा पाथीभरामाताको मुर्ति स्थापन गरिएको छ ।
स्थापना गरेको मुर्तिको एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य र भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको हो । पाथीभरामाताको मुर्ति स्थानमा आन्तरिक पर्यटकको आगमनमा अपेक्षा राखिएको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close