श्रीमानले श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु,श्रिमती घाईते

काठमाण्डौं ।बाँकेमा श्रीमानले श्रीमती र दुई वर्षे छोरालाई आगो लगाएका छन् ।जिल्लाको कोहलपुर नगरपालिकामा–१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले श्रीमती गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

आगोले जलेर बालकको आइतबार साँझनै मृत्यु भएको छ भने गंगा बिकको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार भैरहेको छ ।

आरोपीलाई भारत तर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close