राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने

काठमाण्डौं।राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ ।पार्टीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २ दिनको समय दिएको छ ।चार घण्टासम्म चलेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी महामन्त्री मुकुल ढकालले बैठक बस्नुअघि नै प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय संयन्त्रको संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनको समय मागेकाले अहिलेलाई समय दिने निर्णय गरेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close