राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीमा नयाँ नेतृत्व चयन

सन्धिखर्क ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को अर्घाखाँची जिल्ला संयोजकमा हरिप्रसाद भुसाल चयन हुनुभएको छ ।यस्तै सह—संयोजकमा दिनेश सुनार “विकल्प” चयन हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीे अर्घाखाँचीले वैशाखमा सम्पन्न संघको निर्वाचनमा समानुपातीक तर्फ ८ हजार ९ सय ५१ मतसहित जिल्लामा तेस्रो भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close