प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा अपराध न्यूनीकरण लगायत कार्यक्रम सम्पन्न

सन्धिखर्क ।जिल्ला प्रहरी कार्याल अर्घाखाँचीको आयोजनामा महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी हुने अपराध एवं हिंसाको अवस्था न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्ण कुमारी पौडेल( खतिवडा) को प्रमुख अतिथ्यता, जिल्ला प्रहरी कार्यालयका कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालको अध्यक्षता रहेको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतको सहभागीता रहेको थियो ।

यस्तै कार्यक्रम जिल्लामा सक्रिय महिला बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी हरु, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक अर्जुन पौडेलले गर्नुभएको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close