लुम्बिनी प्रदेशमा मनित्रपरिषद्ले पूर्णता पायो

बुटवल ।लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।मुख्यमन्त्री लीला गिरी नेतृत्वको मनित्रपरिषद्ले पूर्णता पाएको हो।मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close