एमाले परित्याग गरेको प्रसाईंको घोषणा

काठमाडौं । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गर्नुभएको छ । उहाँले आफू एमालेबाट अलग भएको बताउनुभयो । झापामा पत्रकारहरुसँग प्रसाईंले काठमाडौं गएर राजीनामा बुझाउने बताएका छन् । प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उहाँ आफैं एमालेबाट अलग हुनुभएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close