माधवकुमार नेपालका भाइको रेष्टुरेन्टको छतबाट खसेर मृत्यु

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको रेष्टुरेन्टको छतबाट खसेर मृत्यु भएको छ ।उपाध्यायको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए ।सुरुमा नयाँबानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल पुर्‍याइएको थियो ।

तर त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई माइतिघरमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्‍याइएको थियो ।उनी ६२ वर्षको थिए । उनका दुई छोरी अमेरिकामा छन ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close