घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

बिराटनगर। घाँटीमा मासु अड्किएर मोरङमा एक जनाको मृत्यु भएको छ ।जिल्लाको उर्लाबारी नगरपालिका–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको छ ।आइतबार दिउँसो छिमेकीको बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।मासु अड्किएपछि घिसिङ्लाई उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको बताइएको छ ।himalayatimes

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close