लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा

बुटवल । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ ।सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका छन्।प्रदेशमा एमालेले नेतृत्वको सरकारलाई समर्थन गरेर सरकारमा सहभागी आफ्ना ३ मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभएको छ ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा पर्नुभएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close