प्युठानका विभिन्न क्षेत्रमा असिना संगै परेको पानीले अन्नबालीमा ठूलो क्षति

प्युठान ।प्युठानका विभिन्न क्षेत्रमा असिना संगै परेको पानीले यहाँका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुर्याएको छ ।यस्तै यो प्राकृतिक बिपत्तिमा धैर्य रहन गौमुखी गाउँपालिका बासीलाई उपाध्यक्ष महाविर रानाले अनुरोध गर्नुभएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close