सिक्किममा हिउँ पहिरोमा परी ३ नेपालीको मृत्यु

काठमाण्डौं । भारतीय राज्य सिक्किमको पर्यटकीय क्षेत्र नाथुला भञ्ज्याङमा आएको हिउँ पहिरोमा परी ३ नेपालीको मृत्यु भएको छ ।

हिजो मङ्गलवार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् ।हिउँ पहिरोमा परी कैयौं पर्यटक घाइते भएका छन् भने सयौं जना फसेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close