अर्घाखाँचीको छत्रदेवका एक पुरुष भारतबाट वेपत्ता

सन्धिखर्क ।अर्घाखाँचीका एक पुरुष भारतको पन्जाब बाट सम्पर्क बिहिन भएका छन ।रोजगारिका लागि भारत गएका छत्रदेव गाउँपालिका वडा नम्बर ३ का कृष्ण प्रसाद पाण्डे ५ दिनदेखि परिवार र आफन्तबाट सम्पर्क विहिन भएको प्राथामिक स्वास्थ्य केन्द्र बल्कोटका प्रमुख विष्णु खनालले जानकारी दिनुभयो ।
कहि कतै देखिएमा नजिकैको प्रहरी चौकी अथवा निम्न नम्बरमा सम्पर्क गरिदिन परिवार श्रोतले आग्रह गरेको छ ।
भाइ युबराज पाण्डे ९८६१६८४२७७,विष्णु पाण्डे ९८६९३४२२०७४ र विष्णु खनाल ९८५११ १५ ५४१ मा सम्पर्क गरिदिन समेत अनुरोध गरिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close