पार्टी एकताका लागि माओवादी केन्द्र, एस र जसपाबीच मोर्चा बनाउने तयारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा)नेपालले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने तयारी थालेका छन्।

तीन पार्टीले पार्टी एकताका लागि १५ दिनभित्र संयुक्त मोर्चा गठन गर्ने आन्तरिक तयारी थालेको एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close