एमाले अध्यक्ष ओली बिरामी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी पर्नुभएको छ ।उहाँले आफू अस्वस्थ भएको जानकारी दिँदै भाइरल ज्वरो बारे खुलाउनु भएको हो ।

आइतबार दिउँसो फेसबुक स्टाटस लेख्दै ओलीले आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको जानकारी दिनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close