दाङमा सशस्त्र प्रहरीका हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरे

दाङ । दाङमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर कारागारमा तुलसीपुर उपमहानगरपालिका ८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको डीएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close