अर्घाखाँचीको पालीमा आगलागि २ घर र १ गोठमा पुर्ण क्षति

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ पालीमा आगलागि भएको छ । हिजो राति जंगलबाट लागेको आगो आज बस्तीमा पुगेपछि पालि खगडी स्थित दिलकुमारी बिक, जानका बिक र निरा बिकको घर तथा गोठ जलेर आंशिक तथ पुर्ण क्षति भएको छ ।

यसको थप विवरण आउन बाँकी रहेको समेत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close