एमाले सन्धिखर्क नगर कमिटीद्वारा बृद्धहरुलाई सम्मान

सन्धिखर्क ।नेकपा एमाले सन्धिखर्क नगर कमिटीले बृद्धहरुको सम्मान गरेको छ । नगर भित्रका ६२ जना बृद्ध नेतालाई दोसल्ला ओडाएर मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्मान गरेको हो । ७५ औं पार्टी स्थापना दिवसको अवसर पारी एमालेले पार्टी निर्माण र सुदृढीकरणमा योगदान पुर्याउने बृद्धहरुलाई सम्मान गरेको जनाएको छ।

कार्यक्रम लुम्बिनी प्रदेश सासंद रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यता नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र उपसचिव लक्ष्मण पराजुलीको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close