बारामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनुभएको छ । यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।

यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३सय ३४ मत पाउनुभएको छ। यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २सय१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार ८सय२९ मत प्राप्त गर्नुभएको छ ।निर्वाचित यादवलाई जिल्ला निर्वाचन कार्यालय बाराले प्रमाण पत्र समेत प्रमाण गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close