कांग्रेसका डिल्लिबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

बुटवल ।लुम्बिनी प्रदेशको मुख्यमन्त्री कांग्रेसका डिल्लिबहादुर चौधरी नियुक्त हुनुभएको छ ।प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सम्बिधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

चौधरी प्रदेश सभाको बहुमत ५३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नियुक्त मुख्यमन्त्री चौधरीले भोली सपथ लिने कार्यक्रम तय छ ।चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३र३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक र एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close