एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले कुवेतसँग खेल्दै

काठमाडौं ।एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ। खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपाल समूह ए र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनल पुगेका हुन्।प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close