अर्घाखाँची सम्पर्क समिति युएइद्वारा नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गिरिराज पान्डे /युएई
अर्घाखाची सम्पर्क समिती युएइले नयाँ बर्ष २०८० सालको अवसरमा शुभकामना आदान प्रदान तथा भेट घाट कार्यक्रम गरेको छ । दुबईमा भएको कार्यक्रमा रोजगारिका लागि गएका नेपालीहरु बिच एक आपसमा सुभकामना आदान प्रदान कार्यक्रम भएको हो ।

विशेष गरि अर्घाखाँची जन्म भएर रोजगारिको लागि युएई गएका जिल्लाबासीको सहभागीतामा कार्यक्रम गरिएको जनाएको छ ।कार्यक्रममा नेपाली मैलिक पन्चेबाजा गित मा नाचगान गरि कार्यक्रम सम्पन्न भएको हो। ३ सय भन्दा बढी सहभागीता रहेको थियो ।कार्यक्रम जेपि पोख्रेल को अध्यक्षता ,अमित पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close