भारतमा २ हजारका नोट प्रतिबन्ध

काठमाण्डौं । भारतले २ हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ ।भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिँदै अब २ हजारका नोट बजारमा आउने छैनन् ।

बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटले मान्यता पाउने भए पनि त्यसपछि भने सो नोटको मान्यता हुने छैन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close