राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका युवा नेता खनालद्वारा पार्टी छोडेको घोषणा

सन्धिखर्क ।राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका युवा नेता कविराम खनालले आजबाट पार्टीको कुनै पदमा नरहेको घोषणा गर्नुभएको छ । खनाल जनमोर्चा अर्घाखाँचीको जिल्ला सदस्य समेत हुनुहुन्छ ।आफु अब देखि स्वतन्त्र रहेको समेत घोषणा गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close