विश्वकप क्रिकेट खेल्नको लागि नेपाली टिमको घोषणा

काठमाण्डौं ।अर्को महिना जिम्बाबेमा हुने विश्वकप छनोटका लागि मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली राष्टिय क्रिकेट टिमको घोषणा गरेका छन्। आईतबार नेपाल क्रिकेट संघ क्यानले १६ सदसीय विश्वकप छनोट खेल्ने टिमको घोषणा गरिएको हो।
नेपाली टिममा छनोट हुनेहरुमा रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो रहेका छन ।
कमेन्ट गर्नुहोस !