गर्मी बढेपछि अभिभावक महासंघले विद्यालय बन्द गर्न आग्रह गरे

बुटवल।नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको अवस्थामा विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर गरेको र विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न तथा कक्षा कोठामा बसेर अध्ययन गर्न कठिनाइ भएको हुँदा केही समय विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस !