अर्घाखाँचीको पणेना आउँदै गरेको डबल क्याव जिप दुर्घटना ३ को मृत्यु,११ घाइते

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन ।रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पणेना आउँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याव जिप पाल्पाको रैनादेवी ८, सत्यवती केवँरेछेडामा अन्तर्गतको ढोरपाटन सडकमा दुर्घटनामा परेको हो ।

मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेको विभिन्न अस्पतलामा रिफर गरिएको बताएको छ ।जिप सडकबाट करिब ७० मिटर तल खसेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close