देशको बेथिति र भ्रस्टाचार विरुद्ध “यो देशको मुहार फेर्ने कहिले हो” गीत बजारमा

अर्घाखाँची ।नेपाली गीत संगीतमा निरन्तर रुपमा लागि रहेका सक्रिय गीतकार तथा संगीतकार अभिनव चौहानको शब्द सिर्जना नयाँ गीत यो देशको मुहार फेर्ने कहिले हो बोलको गीत आज सार्वजनिक भएको छ। फरकफरक स्वादका गीतहरु प्रस्तुत गर्ने सर्जक चौहानले यतिबेला देशको बेथिति बेरोजगार मौलाउँदै गएको भ्रस्टाचार,लाखौं जनताले आफ्नो देश छोड्नु परेको बाध्यात्मक अवस्थालाई गीतमा जस्ताको तस्तै उतारिएको छ।

अभिनव चौहानको निर्देशन र शब्द सिर्जना कृष्ण लामिछानेको संगीत/एरेन्ज र स्वर त्यसैगरी सन्तोष चौहानको छायांकन र सम्पादन गीत मंगलम रेकर्डिङ स्टुडियोबाट तयार गरिएको हो।। गीत अभिनव चौहानको आधिकारिक युटुब च्यानलबाट विश्वभर हेर्न तथा सुन्न सकिनेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close