पेट्रोल , डिजल र मट्टीतेलको मुल्य बढ्यो,मट्टीतेल प्रतिलिटर १४ ले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ ।निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएको निगम स्रोतले जानकारी दिएको छ।
अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १सय७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १सय६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
कमेन्ट गर्नुहोस !