अर्घाखाँचीकी भुसाललाई कांग्रेसको महिला विभाग प्रमुखमा मनोनयन

सन्धिखर्क ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनयन गर्नुभएको छ ।जसमध्ये महिला विभागमा अर्घाखाँचीकी पुष्पा भुसाललाई मनोनयन गर्नुभएको हो ।भुसाल सहित १५ केन्द्रीय विभागमा प्रमुख मनोनयन गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close