एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल निर्वाचित

रुपन्देही ।नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ ।
गएराति सम्पन्न मतपरिणाम अनुसार पाल्पाका कँडेलले ४सय७९ मत प्राप्त गर्नुभएको हो। उहाँका प्रतिद्वन्द्वी प्युठानका हरि रिजालले ४सय७७ मत प्राप्त गर्नुभएको थियो । दुई मत अन्तरले कँडेल निर्वाचित हुनुभएको छ ।
कमेन्ट गर्नुहोस !