अर्घाखाँची कांग्रेसले बिपी दिवस बिरामीलाई फलफुल वितरण गरेर मनायो

सन्धिखर्क ।अर्घाखाँचीमा बिश्वेश्वरप्रसाद कोइराला (बीपी) को ११० औं जन्मजयन्तीको अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीमा फलफुल वितरण गरेर कार्यक्रम मनाएको छ ।बिरामीको स्वास्थ्य लाभको कामना गदै फलफुल वितरण गरिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !