पेट्रोलियम पदार्थको मुल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको छ ।(आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको रु १ रुपैयाँ र डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close