एसिया कप क्रिकेटमा भारतविरुद्ध बंगलादेशको रोमाञ्चक जीत

काठमाण्डौं ।एसिया कप क्रिकेटमा बंगलादेशले भारतलाई पराजित गरेको छ । गएराति भएको सुपर फोर खेलमा बंगलादेशले भारतविरुद्ध ६ रनको जीत हात पारेको हो ।बंगलादेशले एसिया कप २०२३ अन्तर्गत बंगलादेशले सान्त्वना जित हात पारेको छ। सुपर फोरमा लगातार दुई खेलमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको बंगलादेशले शुक्रबार कोलम्बोमा भारतलाई ६ रनले हराएको हो ।

बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ ।बंगलादेशले दिएको २सय६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २सय५९ रन बनाएर अलआउट भयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close