एसिया कप क्रिकेटको उपाधिका लागि आज श्रीलंका र भारत भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटको उपाधिका लागि आज श्रीलंका र भारत भिड्दैछन्। आज दिउँसो सवा ३ बजे खेल शुरु हुनेछ। श्रीलंकाको प्रेमदासा स्टेडियममा हुने खेलमा ६ पटकको विजेता श्रीलंका र ७ पटकको विजेता भारतबीच एसिया कपमा दोस्रो पटक खेल हुन लागेको हो।
कमेन्ट गर्नुहोस !