अर्घाखाँचीमा बिजुलीबाट चल्ने गाडीको सफल परिक्षण

सन्धिखर्क ।अर्घाखाँचीमा पहिलोपटक बिजुली बाट चल्ने गाडी संचालनमा आएको छ ।गोरुसिङ्गे सन्धिखर्कको सडक खण्डमा परिक्षण सफल भएको जनाएको छ ।
परिक्षणमा सहभागी तेजेन्द्र पाण्डेका अनुसार सार्वजनिक यातायात अन्तरगत संचालन गर्ने गरि इलेक्ट्रीक गाडी आएको हो ।
गाडी रुद्र गैरेले संचालनमा ल्याउनुभएको हो ।कम्पनीको ११ सिट पास रहेको छ ।

आज पत्थरकोट देखि सन्धिखर्क सम्म आइपुग्दाको उकालो,ओरालो,हिलो,खाल्डाखुल्डी सहितको बाटोमा बिना समस्या सजिलै गुडेको गाडिका चालक माधव ढकालले बताउनुभयो । जिल्लामा अझै विद्युतीय गाडी संचालनको तयारीमा रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close