एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा गाडी तोडफोड

काठमाडौं । झापामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको एमाले कार्यकर्ताको गाडीको सिसा फुटाइएको छ ।

पहिचानवादीको भेलामा केही युवा मिसिएर अर्जुनधारामा भएको एमालेको कार्यक्रममा गाडी तोडफोड गरिएको हो । महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको सात वटा गाडीका सिसा फुटेको कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close