त्रिदेशीय टी–२० क्रिकेटमा नेपालले आज हङकङसँग खेल्दै

काठमाण्डौ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले आज हङकङसँग खेल्नेछ । खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

नेपालले पर्सि ४ गते फेरि हङकङसँग नै खेल्ने छ भने ६ गते यूएईसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close