आज सन्धिखर्कमा भैरव नाच हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज (शनिबार) भैरव नाच हुने भएको छ ।साझँ देखि सन्धिखर्क नगरपालिकाको वडा नम्बर १ को बैंक रोड शाइन रेसुङ्गा बैंक नजिकै भैरव नाच हुने बताएको छ ।

सन्धिखर्क १ भैरव समाजको भैराम नाच्ने कार्यक्रम रहेको बताएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close