डिजेल र मट्टीतेलको मूल्य ४ रुपैयाँले घट्यो


काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेल लिटरमा ४ रुपैयाँले घटाएको छ ।
डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । अब काठमाण्डौ उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १ सय ६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
कमेन्ट गर्नुहोस !