डिजेल र मट्टीतेलको मूल्य ४ रुपैयाँले घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेल लिटरमा ४ रुपैयाँले घटाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । अब काठमाण्डौ उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १ सय ६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close