विश्व कप क्रिकेटमा श्रीलङ्का बङ्गलादेशसँग पराजित

काठमाण्डौं। बंगलादेशले विश्वकप क्रिकेटमा श्रीलंकामाथि ३ विकेटको सान्त्वना जित निकालेको छ । श्रीलङ्काले दिएको २ सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close